मंसिर ११ गते २०८३ || November 26, 2026

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी


मंगलबार, फागुन ९ २०७९०३:०६

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

काठमाडौँ - सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।

गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend