मंसिर ११ गते २०८३ || November 26, 2026

भारत सरकारद्वारा नवीन श्रीवास्तव नेपालको राजदूतमा नियुक्त 


बुधबार, जेठ ४ २०७९०८:३५

भारत सरकारद्वारा नवीन श्रीवास्तव नेपालको राजदूतमा नियुक्त 

काठमाडौं - भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ। 

हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँलाई मंगलबार नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो। 

भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने जनाएको छ। नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गरेका हुन् ।  


  • सम्बन्धित विषय:

  • # भारत सरकार
  • # नवीन श्रीवास्तव


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend