मंसिर ११ गते २०८३ || November 26, 2026

आम आदमी पार्टीले भारतको राष्ट्रिय पार्टीको हैसियत पायो 


पिपल अनलाइन
मंगलबार, चैत २८ २०७९०६:४७

आम आदमी पार्टीले भारतको राष्ट्रिय पार्टीको हैसियत पायो 

 काठमाण्डौँ - आम आदमी पार्टीले भारतको राष्ट्रिय पार्टीको हैसियत पाउँदा शरद पवारको राष्ट्रवादी कांग्रेस पार्टी एनसीपीले सो हैसियत गुमाएको छ । सोमबार भारतको निर्वाचन आयोगले राष्ट्रिय पार्टीहरूको नयाँ सूची जारी गरेको छ जसमा भारतीय कम्युनिस्ट पार्टी सीपीआई र ममताको टीएमसीलाई पनि यस सूचीबाट बाहिर राखिएको छ ।

लोक जनशक्ति पार्टी रामविलासले नागाल्याण्डको राज्य पार्टीको दर्जा पाएको छ। 


  • सम्बन्धित विषय:

  • # आम आदमी पार्टीले भारतको राष्ट्रिय पार्टीको हैसियत पायो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend