मंसिर ११ गते २०८३ || November 26, 2026

 नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार


पिपल अनलाइन
शुक्रबार, वैशाख ८ २०८००२:३१

 नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार

काठमाडौँ - नेपालमा लामो समयदेखि मलको अभाब झेलिरहेको अबस्थमा मित्रराष्ट्र रुस नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ ।

रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् ।


  • सम्बन्धित विषय:

  • # नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend