मंसिर ११ गते २०८३ || November 26, 2026

जीप दुर्घटना हुँदा चालकको मृत्यु


बिहीबार , असार ९ २०७९१०:५९

जीप दुर्घटना हुँदा चालकको मृत्यु

कालीकोट - कालीकोटमा बिहीबार जीप दुर्घटना भएको छ ।  
उक्त दुर्घटनामा चालकको ज्यान गएको छ ।

सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend