मंसिर ११ गते २०८३ || November 26, 2026

उमेश राउतको ‘यात्रा’ सार्वजनिक (भिडियोसहित)


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००९:१४

उमेश राउतको ‘यात्रा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक भएको छ । लक्ष्मी थापाको शब्द र लाबोनीप्रमोदको सङ्गीत रहेको यात्रा शनिरबार सार्वजनिक भएको हो ।

गीतमा सुरुसँग अन्त्य भएको अधुरो प्रेमकहानी प्रस्तुत गरिएको छ । प्रेमिकासँगको बिछोडपछि जिन्दगीका अनेकौँ सपनाको यात्रा पनि मोडिएको र त्यसको कारण आफ्नी प्रेमिकालाई मान्दै गीतमार्फत गुनासो गरेका छन् ।

यदि उनको साथ पाएको भए जिन्दगीको यात्रा र गन्तव्य नै फरक हुनेथियो तर त्यस्तो नभएर आफ्नो जिन्दगी आँशुमा डुबेको भाव गीतमा व्यक्त भएको छ ।


  • सम्बन्धित विषय:

  • # उमेश राउतको ‘यात्रा’ सार्वजनिक (भिडियोसहित)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend