मंसिर ११ गते २०८३ || November 26, 2026

५६.९४ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४७ करोड माथिको कारोबार


पिपल अनलाइन
मंगलबार, असार १२ २०८००४:१८

५६.९४ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४७ करोड माथिको कारोबार

 काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले बढेर ४१२.५१ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७५ कम्पनीको १ करोड ३१ लाख ०७ हजार ८० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।


  • सम्बन्धित विषय:

  • # ५६.९४ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४७ करोड माथिको कारोबार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend