मंसिर ११ गते २०८३ || November 26, 2026

प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने


पिपल अनलाइन
बुधबार, साउन ३ २०८०१२:१०

प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने भएका छन् । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend