मंसिर ११ गते २०८३ || November 26, 2026

बैतडीमा विषालु च्याउ खाँदा ५ जना बिरामी 


पिपल अनलाइन
शुक्रबार, साउन ५ २०८००८:१०

बैतडीमा विषालु च्याउ खाँदा ५ जना बिरामी 

 बैतडी - बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना सदस्य बिरामी परेका हुन् ।

बिरामी हुनेमा  ३५ वर्षीय टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन् । सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्हरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए  । 


  • सम्बन्धित विषय:

  • # बैतडीमा विषालु च्याउ खाँदा ५ जना बिरामी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend