मंसिर ११ गते २०८३ || November 26, 2026

एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तान भिड्ने


पिपल अनलाइन
शनिबार, साउन ६ २०८००६:३७

एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ - एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ‘ए’ र पाकिस्तान ‘ए’बीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भारत ‘ए’ले बंगलादेश ‘ए’लाई ५१ रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। खेल नेपाली समयअनुसार आइतबार दिउँसो सवा २ बजे हुनेछ ।

 


  • सम्बन्धित विषय:

  • # एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तान भिड्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend