मंसिर ११ गते २०८३ || November 26, 2026

ललित निवास प्रकरणको थप दुईजना आरोपी पक्राउ


पिपल अनलाइन
सोमबार, साउन ८ २०८००२:५६

ललित निवास प्रकरणको थप दुईजना आरोपी पक्राउ

 काठमाडौँ - आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी० ले ललिता निवास जग्गा हिनामिना प्रकरणका थप दुई जना आरोपीलाई पक्राउ गरेको छ । 

यो प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो । उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीका एसएसपी दिनेश आचार्यले बताए । 

 यो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ । यस प्रकरणमा ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # ललित निवास प्रकरणको थप दुईजना आरोपी पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend