मंसिर ११ गते २०८३ || November 26, 2026

उत्तर अमेरिकाका अधिकांश क्षेत्रमा हिमपात, चिसोले ३८ जनाको मृत्यु !


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९०८:३७

उत्तर अमेरिकाका अधिकांश क्षेत्रमा हिमपात, चिसोले ३८ जनाको मृत्यु !

काठमाण्डौं- उत्तर अमेरिकाका अधिकांश क्षेत्रमा फैलिएको चिसो सिरेटोका कारण कम्तीमा ३८ जनाको ज्यान गएको छ । उत्तरी आर्कटिक क्षेत्रबाट आएको चिसोका कारण अमेरिकामा मात्रै ३४ जनाको ज्यान गएको हो । 

अधिकारीहरूले न्युयोर्क राज्यको बफेलो सहर सबभन्दा बढी प्रभावित भएको जनाएका छन् । त्यस्तै, क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको मेरिट सहरमा हिउँ जमेको सडकमा एउटा बस चिप्लिएर भएको दुर्घटनामा ४ जनाको ज्यान गएको छ । 


  • सम्बन्धित विषय:

  • # हिमपात,
  • # उत्तर अमेरिका
  • # चिसो
  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend