मंसिर ११ गते २०८३ || November 26, 2026

नेपाल टि-२० अन्तर्गत आज दुई खेल हुँदै


मंगलबार, पुस १२ २०७९०९:३८

नेपाल टि-२० अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ – नेपाल टि २० लिग क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेलहरू हुँदैछन् । मंगलबारको पहिलो तथा प्रतियोगिताको सातौँ खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीचमा खेल हुन लागेको हो । खेल बिहान ९ बजेबाट सुरु भ्उक्ँे छ । पहिलो र दोस्रो खेलमा जित निकालेको लुम्बिनी आजको खेलमा पनि जित्दै लगातार तेस्रो जितो खोजिमा मैदान उत्रिउक्ँ छन्् । 


  • सम्बन्धित विषय:

  • # खेल
  • # नेपाल टि-२०


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend