मंसिर ११ गते २०८३ || November 26, 2026

दशगजा मा किशोर मृत फेला


सोमबार, पुस २ २०८००९:०८

दशगजा मा किशोर मृत फेला

सर्लाही सदमुकाम मलङ्गवामा नेपाल–भारत सीमा नजिकै एक किशोर मृत अवस्थामा फेला परेका छन् । मलङ्गवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकालीदेखि पूर्वतर्फ अन्दाजी २०/२१ वर्षका तराई मुलको जस्तो देखिने किशोर मृत फेला परेका हुन् । मुखबाट फिज काडेको अवस्थामा जिन्स पाइन्ट र कालो सर्ट लगाएका किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ । युवकको परिचय खुलाउन मातहतका सम्पूर्ण प्रहरी युनिटमा हुलिया पत्राचार गरी स्थानीयवासीसँग सोधखोज गरिरहेको  छ 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend