मंसिर ११ गते २०८३ || November 26, 2026

फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु, २३ बेपत्ता


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०८:२१

फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु, २३ बेपत्ता

काठमाण्डौं । भारी वर्षा र अचानक बाढीले फिलिपिन्समा १३ जनाको ज्यान मृत्यु भएको छ । केही दिनदेखि आएको वर्षापछिको बाढीमा परेर २३ जना बेपत्ता भएका छन् । पीडितमध्ये अधिकांश माझी भएका हुन  सक्ने देशको विपद् व्यवस्थापन परिषद्लाई उद्धृत गर्दै अन्रर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विपद्का कारण ४५ हजारभन्दा बढी मानिसहरूलाई आश्रयका लागि विस्थापित केन्द्रहरूमा बस्न बाध्य भएका छन् । 

बेपत्ता भएका माझीहरु खराब मौसमसँग सम्बन्धित खतराहरूको बाबजुद समुद्रमा गएका प्रकोप निकायले जनाएको छ । वेपत्ताको खोजी कार्य भइरहेको छ । 


  • सम्बन्धित विषय:

  • # फिलिपिन्सको बाढीमा १३ जनाको मृत्यु, २३ बेपत्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend