मंसिर ११ गते २०८३ || November 26, 2026

गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना हुँदा युवतीको मृत्यु


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०२:३९

गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना हुँदा युवतीको मृत्यु

काठमाण्डौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-१ की कल्पना नेपाल रहेकी छिन् ।  उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना हुँदा युवतीको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend