मंसिर ११ गते २०८३ || November 26, 2026

जागिर खाने हो ? सानिमा बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?


पिपल अनलाइन
बुधबार, पुस १३ २०७९०२:४७

जागिर खाने हो ? सानिमा बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं -  सानिमा बैंक लिमिटेडले दुई पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले कर्पोरेट पद अन्तर्गतका लागि ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले पुस २७ गतेभित्र कम्पनीको वेबसाइट मार्फत दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

13th-push-sanima-bank.webp


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend