मंसिर ११ गते २०८३ || November 26, 2026

भवन नबन्दा लामो समयदेखि खुला चौरमा पढदै विद्यार्थी


शनिबार, चैत ९ २०८१०७:०८

भवन नबन्दा  लामो समयदेखि खुला चौरमा पढदै  विद्यार्थी

डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको  नव प्रभात आधारभूत विद्यालयमा  विद्यार्थीहरु  लामो समयदेखि खुला चौरमा पढदै आएका छन्। विद्यालयमा कक्षा कोठाको अभाव भएपछि  विद्यार्थीलाई  नजिकै रहेको मालिका मन्दिरको प्रागणमा अध्यापन गराउनु परेको   विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले जानकारी दिए ।  २०७९  साल कार्तिक २३ गते आएको भूकम्पले  भवनमा क्षति गरेको छ जाडोको मौममा खुला आकासमा  धेरै चिसो हुन्छ, वर्षाको समयमा  कोठामा पानी भरिएर बस्नै  नसक्ने अवस्था बन्दै आएको छ।  


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # शेरबहादुर देउवा
  • # 'प्रचण्ड'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend