मंसिर ११ गते २०८३ || November 26, 2026

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


शुक्रबार, चैत २९ २०८१०२:१४

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

आज बिहान मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गाउँपालिका-५ सिमलटार निवासी ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

करेन्ट लागेर सिकिस्त भएका तिमल्सिनाको हेटौँडाअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend