मंसिर ११ गते २०८३ || November 26, 2026

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु


शुक्रबार, चैत २९ २०८१०२:५७

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपियाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गर्नुभएको छ। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend