मंसिर ११ गते २०८३ || November 26, 2026

विभिन्न स्थानमा भारि वर्षा तर तराईमा अझै हुन सकेन


सोमबार, साउन १२ २०८२११:०६

विभिन्न स्थानमा भारि वर्षा तर तराईमा अझै  हुन सकेन

आज बिहनैदेखि काठमाडौँलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ। केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्याम) वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिए। उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ। दक्षिण क्षेत्रमा पनि हल्का पानी परेको तर पर्याप्त नभएको बताए। अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उनले बताए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend