मंसिर ११ गते २०८३ || November 26, 2026

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


शुक्रबार, भदौ ६ २०८२११:०३

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

त्यति नै परिमाणको चाँदी दुई हजार ३३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend