मंसिर ११ गते २०८३ || November 26, 2026

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की


शनिबार, भदौ २८ २०८२११:०७

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धार ६१ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। 

यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन्।

जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन्। कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend