मंसिर ११ गते २०८३ || November 26, 2026

देउवाकाे टाउकाेमा १२ टाँका, स्वास्थ्य अवस्था सामान्य बन्दै


शुक्रबार, असोज ३ २०८२०४:०६

देउवाकाे टाउकाेमा १२ टाँका, स्वास्थ्य अवस्था सामान्य बन्दै

जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेर घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाे टाउकाेमा १२ टाँका लगाइएकाे छ। टाउकोमा गम्भीर चोट लागेका देउवालाई चिकित्सकहरूले १२ वटा टाँका लगाएका हुन्।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सहभागी समूहले देउवाको निवासमा आगजनी र तोडफोड गर्दै देउवा दम्पत्तीसँग हातपात गरेका थिए। कुटपिटका कारण देउवा र आरजु राणा देउवा रगताम्य भएका थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend