मंसिर ११ गते २०८३ || November 26, 2026

सरकार पक्षको अनुपस्थितिमा बैठक पुन: सुरु


बुधबार, मंसिर ३ २०८२०४:३३

सरकार पक्षको अनुपस्थितिमा बैठक पुन: सुरु

मधेश प्रदेशसमा  बैठक सुरु भैसकेको छ ।  सरकार पक्षको अनुपस्थितिमा बैठक सुरु भएको हो । सभामुख रामचन्द्र मण्डलमाथि पद अनुसार आचरण नगरेको सात दलका ६४ प्रदेशसभा सदस्यहरूले दर्ता गराएका थिए । सोही प्रस्तावमाथि छलफल हुन बैठक सुरु गरिएको हो । सभामुख भने बैठकमा अनुपस्थित छन् । उपसभामुख बबिता राउत इसरले बैठक सुरु गरेकी हुन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend