मंसिर ११ गते २०८३ || November 26, 2026

टस जितेर लुम्बिनी लायन्सका कप्तानले लिए बलिङ गर्ने निर्णय


बिहीबार , मंसिर ४ २०८२०४:१०

टस  जितेर  लुम्बिनी लायन्सका कप्तानले  लिए  बलिङ  गर्ने  निर्णय

नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध टस जितेर लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले  पहिला बलिङ  गर्ने निर्णय लिएका हुन् ।  चितवनको यो दोस्रो खेल हो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend