मंसिर ११ गते २०८३ || November 26, 2026

साताको अन्तिम दिन १० अंकले बढ्यो


बिहीबार , मंसिर ११ २०८२०३:५२

साताको अन्तिम दिन १० अंकले बढ्यो

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अंकले बढेको छ । बिहीबार ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६७६.०३ अंकमा पुगेको हो ।आजको सेयर कारोबारमा १३१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२१ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आजको सेयर कारोबारमा ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend