काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै सुनसरी रामधुनीका दिनेश चौधरीको हत्या गर्न राजेशले दिइसकेका थिए पेश्की
दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न आरोपमा सुटरसहित ७ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्याका मुख्य योजनाकार समेत पक्राउ परेका छन् ।