मंसिर ११ गते २०८३ || November 26, 2026

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावमा झापाबाट केपीसँग लड्ने


सोमबार, पुस २८ २०८२११:०३

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावमा झापाबाट केपीसँग लड्ने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिनुहुने छ। बालेनको सचिवालयका एक सदस्यले उहाँले  प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताउनु भयो । 


‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भन्नुभयो  । 

त्यसपछि उहाँ  निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा हुनुहुन्छ । उहाँ  एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा हुनुहुन्छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend