मंसिर ११ गते २०८३ || November 26, 2026

वेबसाइटबाट हटायो कांग्रेसले कारबाही गरेका तीन पदाधिकारीको नाम


बिहीबार , माघ १ २०८२११:५२

वेबसाइटबाट हटायो कांग्रेसले कारबाही गरेका तीन पदाधिकारीको नाम

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी हटाएका तीन पदाधिकारीको नाम वेबसाइटबाट हटाएको छ । 

कांग्रेस वेबसाइटबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम हटाइएको हो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend