मंसिर ११ गते २०८३ || November 26, 2026

भारतमा नोटबन्दीको निर्णय सर्वोच्च अदालतद्वारा सदर


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०५:२५

भारतमा नोटबन्दीको निर्णय सर्वोच्च अदालतद्वारा सदर

काठमाडौं – भारतको सर्वोच्च अदालतले केन्द्र सरकारको नोटबन्दीको निर्णयलाई सदर गरेको छ । पाँच न्यायाधीशको संवैधानिक इजलासले सोमबार फैसला सुनाएको हो ।

पाँच सय र हजार दरका नोट बन्द गर्ने प्रक्रियामा कुनै बाधा नआएको फैसलामा भनिएको छ । इजलासले आर्थिक निर्णयलाई उल्टाउन नसकिने पनि बताएको छ । संवैधानिक इजलासले चार–एकको बहुमतले उक्त निर्णय गरेको हो ।


  • सम्बन्धित विषय:

  • # भारतमा नोटबन्दीको निर्णय सर्वोच्च अदालतद्वारा सदर
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend