मंसिर ११ गते २०८३ || November 26, 2026

बोलेर भन्दा पनि काम गरेर देखाउनेछु : मेयर पदका उम्मेदवार उद्धब विस्ट


बुधबार, वैशाख २८ २०७९१२:०३

बोलेर भन्दा पनि काम गरेर देखाउनेछु : मेयर पदका उम्मेदवार उद्धब विस्ट

काठमाडौँ - गोकर्णेश्वर नगरपालिकाका मेयर पदका उम्मेदवार उद्धब विस्टले यस पटकको स्थानीय निर्वाचनमा आफुले जित्ने ठोकुवा गरेका छन् |  एक अन्तर्वार्ता कार्यक्रममा कुरा गर्दै उम्मेदवार विस्टले आफ्नो जीत सुनिश्चित भएको बताएका हु

बोलेर भन्दा पनि काम गरेर देखाउने उम्मेदवार विस्टले बाचा गरेका छन् | जनताको दुख सुखमा दिने उनको भनाई छ | 

प्रतिनिधि भएपछि गोकर्णेश्वर नगरपालिकाकामा विकासका कार्यलाई विशेष ध्यान दिने लगाएतका कुरा यस अन्तर्वार्ता समावेश गरिएको छ | पुरा भिडियो हेर्न : 


  • सम्बन्धित विषय:

  • # उद्धब विस्ट


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend