मंसिर १२ गते २०८३ || November 27, 2026

प्रधानमन्त्री प्रचण्डसँग पौडेल र लामिछानेको भेटवार्ता 


सोमबार, फागुन ८ २०७९१२:३२

प्रधानमन्त्री प्रचण्डसँग पौडेल र लामिछानेको भेटवार्ता 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।  

उनीहरूले आज बिहान प्रधानमन्त्री प्रचण्डसँगै छुट्टा छुट्टै भेटवार्ता गरेका हुन् । हिजो साँझ नेपाली कांग्रेस पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेको थियो । आज बिहान पौडेल र लामिछानेले प्रधानमन्त्रीसँग छलफल गरेको बताइएको छ ।  


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्डसँग पौडेल र लामिछानेको भेटवार्ता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend