रौतहट - गरुढा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कल्वारले नगरपालिकालाई उत्कृष्ट बनाउने बताएका छन् । पिपल अनलाईन टिभीसँगको कुराकानीमा उनले जनताको दैनिक जिवनमा आउने अथवा मुख्य पुर्वाधारहरु गाँस, बाँस र कपासको ब्यबस्थामा कुनै कसर बाँकी नराखी भौतिक बिकासमा पनि जोड दिने बताए ।