मंसिर १२ गते २०८३ || November 27, 2026

राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार,कहिले फर्कँदैछन् नेपाल ?   


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००८:३७

राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार,कहिले फर्कँदैछन् नेपाल ?   

 काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ । भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुँदै आएको हो ।

पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपाल फर्कने बारे भने निर्णय भएको छैन् । 


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार,कहिले फर्कँदैछन् नेपाल ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend