मंसिर १२ गते २०८३ || November 27, 2026

वाग्मती सरकारले माग्यो आगामी बजेट तथा कार्यक्रमका लागि सुझाव


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८००९:०१

वाग्मती सरकारले माग्यो आगामी बजेट तथा कार्यक्रमका लागि सुझाव

 हेटौंडा - वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ। आव २०८०र८१ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेले सुझाव दिन सूचना जारी गरेको हो ।


  • सम्बन्धित विषय:

  • # वाग्मती सरकारले माग्यो आगामी बजेट तथा कार्यक्रमका लागि सुझाव
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend