मंसिर १२ गते २०८३ || November 27, 2026

ओलीमाथि ढुङ्गामुढाको प्रयास बारे सरकारको ध्यानाकर्षण


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८००४:५१

ओलीमाथि ढुङ्गामुढाको प्रयास बारे सरकारको ध्यानाकर्षण

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समयमा उनले भद्रपुर विमानस्थलबाट झापाको बुधबारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुङ्गामुढाको प्रयास भएको भन्दै आपत्ति प्रकट गरे । 


  • सम्बन्धित विषय:

  • # ओलीमाथि ढुङ्गामुढाको प्रयास बारे सरकारको ध्यानाकर्षण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend