मंसिर १२ गते २०८३ || November 27, 2026

सत्य निरुपणसम्बन्धी विधेयक समितिमा पठाउन स्वीकृत 


पिपल अनलाइन
शुक्रबार, वैशाख १५ २०८००५:११

सत्य निरुपणसम्बन्धी विधेयक समितिमा पठाउन स्वीकृत 

 काठमाडौँ - बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ लाई संसदीय समितिमा पठाइएको छ । 

आजको प्रतिनिधिसभा बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विधेयक सम्बन्धित समितिमा पठाउने प्रस्ताव राखेका थिए ।
बैठकले विधेयक समितिमा पठाउन स्वीकृति दिएको हो ।


  • सम्बन्धित विषय:

  • # सत्य निरुपणसम्बन्धी विधेयक समितिमा पठाउन स्वीकृत
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend