मंसिर १२ गते २०८३ || November 27, 2026

सत्तारुढ गठबन्धनको बैठक बस्दै


पिपल अनलाइन
शुक्रबार, वैशाख २२ २०८००६:४६

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ - नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । 

गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो । बैठक अपरान्ह बस्ने स्रोतले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend