मंसिर १२ गते २०८३ || November 27, 2026

राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने


पिपल अनलाइन
सोमबार, जेठ ८ २०८००७:०२

राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने

 काठमाडौँ - आज राष्ट्रिय सभा बैठक बस्दैछ ।

संघीय संसद भवन, वानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८० ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।

बैठक अपरान्ह १स्०० बस्नेछ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend