मंसिर १२ गते २०८३ || November 27, 2026

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिँदै, राजीनामा दिने मन्त्रीहरूको तयारी


पिपल अनलाइन
मंगलबार, जेठ २३ २०८०११:२०

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिँदै, राजीनामा दिने मन्त्रीहरूको तयारी

 काठमाडौँ - कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । माओवादी आज सरकारबाट बाहिरिने भएको हो । माओवादी सरकारबाट बाहिरिएसँगै नेकपा एमालेकातर्फबाट मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको हो ।

आज प्रदेश पार्टी पदाधिकारीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी छ । बैठक लगतै मन्त्रीहरूले राजीनामा दिने तयारी भएको जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend