मंसिर १२ गते २०८३ || November 27, 2026

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथिको छलफल जारी रहने


पिपल अनलाइन
शुक्रबार, जेठ २६ २०८००६:४२

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथिको छलफल जारी रहने

काठमाडौँ - आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०र/८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथिको छलफल जारी रहनेछ ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ। हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend