मंसिर १२ गते २०८३ || November 27, 2026

सिंहदरबारमा राष्ट्रिय सतर्कता केन्द्रको आकस्मिक अनुगमन


पिपल अनलाइन
बिहीबार , जेठ ३२ २०८००३:०१

सिंहदरबारमा राष्ट्रिय सतर्कता केन्द्रको आकस्मिक अनुगमन

काठमाडौँ - कार्यालय आएर हाजिर गरेर फर्कने गरेको गुनसो आएपछि राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा आकस्मिक अनुगमन गरेको छ ।

बिहीबार केन्द्रका अनुगमन टोलीले सिंहदरबारका सबै गेटमा बसेर सिंहदरबारबाट बाहिरिने कर्मचारीसँग सोधपुछ गरेर आवश्यक रेकर्ड राखेको थियो । सिंहदरबारभित्र काम गर्ने कर्मचारीले बिहान कार्यालय प्रवेश गरेर हाजीर गरेर बाहिरिने र अपरान्ह पुन हाजिर गर्नका लागि मात्रै जाने गरेको गुनसो आएपनि अनुगमन गरिएको केन्द्रले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend