मंसिर १२ गते २०८३ || November 27, 2026

'मिटर ब्याजसम्बन्धी विधेयक तत्काल ल्याउनु पर्यो, गडवड भए सदन चल्न दिँदैनौँ' : लामिछाने 


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८००२:३४

'मिटर ब्याजसम्बन्धी विधेयक तत्काल ल्याउनु पर्यो, गडवड भए सदन चल्न दिँदैनौँ' : लामिछाने 

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक तत्काल ल्याउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आगामी बैठकमा विधेयक नल्याए आफूहरूले संसद् चल्न नदिने चेतावनी दिएका छन् । 

उनले कसको स्वार्थमा विधेयक रोकियो भन्दै प्रश्न समेत गरेका छन् ।

गत असार २० गते एमालेलगायत विपक्षी दलले सदन अवरुद्ध गरेका कारण सरकारले अध्यादेशमार्फत् ल्याएको विधेयक निष्क्रिय छ। 


  • सम्बन्धित विषय:

  • # 'मिटर ब्याजसम्बन्धी विधेयक तत्काल ल्याउनु पर्यो, गडवड भए सदन चल्न दिँदैनौँ' : लामिछाने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend