मंसिर ११ गते २०८३ || November 26, 2026
बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्


पिपल अनलाइन
बुधबार, भदौ १९ २०८१०८:००

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौँ - आज २०८१ साल भदौ १९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ४ तारिख । भाद्र शुल्क पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि।
हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ ।

# कृष्ण भगवान


  • सम्बन्धित विषय:

  • # बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend