मंसिर ११ गते २०८३ || November 26, 2026

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा हुने 


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०९:२२

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा हुने 

काठमाण्डौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ । 

बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन  काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ । 


  • सम्बन्धित विषय:

  • # राप्रपा–केन्द्रीय–कार्यसमितिको–पूर्ण–बैठक–फागुनमा–हुने–
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend