मंसिर १२ गते २०८३ || November 27, 2026

संसदमा गृहमन्त्री लामिछानेले सम्बोधन गर्ने


पिपल अनलाइन
सोमबार, पुस २५ २०७९१२:२३

संसदमा गृहमन्त्री लामिछानेले सम्बोधन गर्ने

 काठमाडौँ - प्रतिनिधिसभाको बैठकमा सोमबार बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

रास्वपा संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको हो । दलको बैठकमा सांसदहरुले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सल्लाह समेत दिएका थिए ।


  • सम्बन्धित विषय:

  • # संसदमा गृहमन्त्री लामिछानेले सम्बोधन गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend