मंसिर १२ गते २०८३ || November 27, 2026

पुस २८ भित्र सरकार बनाउन मधेश प्रदेश प्रमुखको आह्वान


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०५:३८

पुस २८ भित्र सरकार बनाउन मधेश प्रदेश प्रमुखको आह्वान

जनकपुरधाम - मधेश प्रदेश हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् । उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । 

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # पुस २८ भित्र सरकार बनाउन मधेश प्रदेश प्रमुखको आह्वान
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend